MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

साउदीमा दुई वटा मात्रै सिमकार्ड प्रयोग गर्न पाइने

काठमाडौं, वैशाख १६– साउदीमा अबदेखि आप्रवासी कामदारले दुई वटा मात्र सिमकार्ड प्रयोग गर्न पाउने भएका छन् । धेरै वटा सिमकार्ड प्रयोग गर्दा आपराधिक क्रियाकलाप बढेको भन्दै नियन्त्रणका लागि साउदी सरकारले नयाँ नियम ल्याएको हो । 

अव प्रवासीले दुईवटा सिमकार्ड बाटै फोन गर्ने, ईन्टरनेट डाटा लिने लगायत सबै काम गर्नु पर्नेछ । साउदी टेलि कम्युनिकेसनका अनुसार बजारमा रहेका अबैधानिक सिमकार्ड नियन्त्रणमा यसले सहयोग पुर्‍याउने छ ।

तर यो नियम कहिले सम्म लागु हुन्छ भनेर समय भने तोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • कोलेस्ट्रोल कम गर्ने खोप तयारः मुसामा सफल मानिसमा परीक्षण हुँदै

    असार ८ – वैज्ञानिकले मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने उद्देश्यले तयार पारिएको कोलेस्ट्रोल कम गर्ने खोपको मानिसमा परीक्षण गरिरहेका छन् । मुसामा गरिएको परीक्षण सफल भएपछि वैज्ञानिकले कोलेस्ट्रोल कम गर्ने खोपको मानिसमा परीक्षण सुरु गरिएको हो ।

  • सस्तोमै आइफोन सेभेन प्लसको जस्तो फिचर भएको वन प्लस फाइभ बजारमा

    वन प्लसले मंगलबार सन् २०१७ को लागि नयाँ फ्लेगशिप स्मार्टफोन वन प्लस फाइभ सार्वजनिक गरेको छ । यसभन्दा अगाडि आएको वन प्लस थ्रि टिकै अपग्रेडेड भर्सनको रुपमै वन प्लस फाइभ आएको कम्पनीले जनाएको छ । वन प्लस सन् २०१३मा स्थापना भएको चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हो ।

  • ​मुगु र हुम्लामा टेलिफोन र इन्टरनेट अवरुद्ध

    जुम्लाको डाँफेलेकमा राखेको नेपाल टेलिकमको रिपिटर स्टेशनमा समस्या आउँदा मुगु र हुम्लामा टेलिफोन तथा इन्टरनेट सेवा गएको ६ दिनदेखि अवरुद्ध भएको छ ।

  • फेसबुकमा नयाँ फिचर

    असर १ – फेसबुकमा नयाँ फिचर थप भएको छ । अब फेसबुकमा कमेन्ट गर्दा जिआइएफ पिक्चर पनि राख्न मिल्ने भएको छ । महिनौं लामो परीक्षणपछि सामाजिक सञ्जाल फेसबुकले जिआइएफ कमेन्टमा राख्न मिल्ने घोषणा गरेको हो ।

  • वैज्ञानिकले बनाए सधैँ युवा देखिने औषधी, छालाको क्यान्सर पनि रोक्ने

    वैज्ञानिकले घामको किरणका कारण हुने छालाको क्यान्सर रोक्न सक्ने औषधिको विकास गरेका छन् । वैज्ञानिकले छालाको बाहिरी भागमा घामको नकारात्मक किरणलाई रोक्न सक्ने प्राकृतिक तह निर्माण गर्ने औषधि बनाएका हुन् ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया