MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
chhaka panja

सोमालियामा सेनाको गोलीबाट एक मन्त्रीको मृत्यु, भूलबस गोली हानेको दाबी

वैशाख २१ - सोमालियामा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक मन्त्रीको ज्यान गएको छ । सोमालियाका सबैभन्दा कान्छा मन्त्री अब्दुल्लाही शेख अब्बासको सरकारी सेनाले चलाएको गोली लागेर ज्यान गएको हो ।  

राजधानी मोगादिसु नजिक आफ्नै गाडीमा रहेका अब्बासमाथि सेनाले भूलबस गोली चलाएको बताएको छ । सेनाले इस्लामिक लडाकु भएको आशंकामा गोलि चलाएको दावि गरेको छ । ३१ वर्षका अब्बास गएको नोभेम्बरमा सांसद हुँदै फेब्रुअरीमा मन्त्री बनेका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया