MENU

साहित्य/ कला

Ncell Axiata
USAID

प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष शर्माको निधन

काठमाडौं, वैशाख २४ – प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माको निधन भएको छ । उहाँको काठमाडौंको कमल पोखरीमा रहेको निवासमा आइतबार बिहान ४ बजेतिर निधन भएको प्रगतिशील लेखक संघले जनाएको छ ।

उहाँका ‘तँ तिमि तपार्इं हजुर’ लगायत निबन्ध चर्चित छन् । उहाँ सरल भाषाशैलीका लागि पनि लोकप्रिय हुनुहुन्थ्यो । शर्माको पार्थिव शरीर बिहान १० बजेदेखि २ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राख्ने र दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्तयेष्टि गरिने परिवारले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विश्व रंगमञ्चमा नेपाली नाटक

    काठमाडौं, असार ७– युरोपको सबैभन्दा ठुलो एमेच्योर नाट्य संस्था ‘बन्ड डेसर एमेच्योर थियटर’को निमन्त्रणामा थियटर भिलेज यही असार ६ गते ‘मालिनी द प्रिन्सेस अफ् गार्डेन’ नाटक लिएर युरोप प्रस्थान गरेको छ ।

  • शान्ति ठटालको सांगीतिक योगदानलाई उत्सवका रुपमा मनाउने तयारी

    आधुनिक नेपाली संगीतको प्रारम्भ कालमै आफ्नो उपस्थितीको अमिट छाप छाडेका अग्रज गायक एवं संगीतकारको लहरमा पर्ने शान्ति ठटाल यसपालाको पलेँटी श्रृंखलामा प्रस्तुत हुँदैछिन् ।

  • विश्व संगीत दिवस आज मनाईंदै

    काठमाडौं, असार ७ – विश्व संगीत दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ ।

  • इन्द्रमान बुढालाई नारायण वाग्लेले बनाएका हुन् उजिर मगर !

    पत्रकार उजिर मगरको संस्मरणात्मक पुस्तक ‘अंश’ मंगलबार एक कार्यक्रमकाबिच विमोचन गरिएको छ । कार्यक्रममा लेखक मगरको पत्रकारिता अनुभव र उनको व्यक्तिगत स्वभावबारे पनि कुराहरु आए ।

  • खै मारुनी, खै बालन, खै त रोदी ?

    नेपाली लोकसंस्कृति कति सम्पन्न छ भन्ने कुरा नेपाली लोकबाजा संग्रहालय त्रिपुरेश्वरमा पुगेर हेर्दा थाहा पाइन्छ । जहाँ प्रेमिका फकाउने मुरली बाँसुरी, शुभकार्यको संकेत गर्ने पञ्चेबाजा, युद्धको घोषणा गर्दा बजाइने नगरादेखि सामाजिक भेलाको निम्ति सूचना दिन बजाइने बाजा पुङसम्मको संकलन गरिएको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया