MENU

खेल

Ncell Axiata
USAID

फिफाले म्यानचेष्टर युनाइटेडसँग माग्यो पोग्बासँगको सम्झौता कागजात

वैशाख २७ – अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले म्यानचेष्टर युनाइटेडका स्ट्राइकर पाउल पोग्बासँगको कीर्तिमानी सम्झौता बारे अनुसन्धान गर्ने भएको छ । फिफाले म्यानचेष्टर युनाइटेडसँग पोग्बासँगको अनुबन्धनका कागजात मागेको छ ।इटालियन क्लव युभेन्टसबाट पोग्बा गत सिजनमा ८ करोड ९३ लाख पाउण्डको कीर्तिमानी रकममा इंग्लिस क्लव म्यानचेष्टर युनाइटेडमा आएका थिए । पोग्बालाई सन् २०१२ मा म्यानचेष्टर युनाइटेडले १५ लाख पाउण्डमा बेचेको थियो । तर त्यसको ४ वर्षपछि युनाइटेडले पोग्बाका लागि ८ करोड ९३ लाख पाउण्ड खर्चेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया