MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

आबुधाबीमा रविन एण्ड दि रिभोलुसन

वैशाख २९ – रविन एन्ड दि रिभोलुसन ब्याण्डले युएईको आबुधाबीमा लाइभ प्रस्तुति दिने भएको छ । 

परदेशमा बस्ने पप तथा रक संगीतका पारखीहरुलाई धेरै देशमा पुगेर ब्याण्डले प्रस्तुति देखाउँदै आएको थियो । युएईमा भने यो ब्यान्डको प्रस्तुति पहिलो पटक हुँदै छ । 

वैशाख ३० गते (मे १३) शनिबार बेलुकी ६ बजेदेखि राती को ११ बजेसम्म आबुधाबीको ला मेरिडियन होटलको रात्री क्लबमा रविन तामाङको अगुवाइमा लाइभ प्रस्तुति हुने छ । आबुधाबीमा रहेका गायक प्रकाश पौडेल, व्यवसायी विकास अधिकारी र सन्दिप खड्काले कार्यक्रम आयोजना गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

  • ‘आयो दसैँ आयो, चारैतिर खुशीयाली ल्यायो’ (भिडियोसहित)

    काठमाडौं, असोज ४ – गीतकार अम्बिका गुरुङको यसपालीको दसैँ गीत ‘आयो दसैँ आयो, चारै तीर खुशीयाली ल्यायो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार गुरुङ पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अहोरात्र लागि पर्नु भएको छ ।

  • गायिका मिलन अमात्यले गरिन् डिभोर्स

    काठमाडौं, असोज २ – गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् । केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकि थिइनन् ।

  • ​आमिर खानले रिजेक्ट गरेका यी कलाकार बने सुपरस्टार

    असोज १ – उनले आमिर खानको चलचित्र ‘धोबी घाट’ तथा अन्य केही टेलिश्रृङ्खलाका लागि अडिसन दिएका थिए । तर उनलाई लिइएन ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया