MENU

विज्ञान प्रविधि

Ncell Axiata

स्थानीय चुनावको ताजा जानकारीका लागि हाम्रो पात्रोको ‘चुनाव विशेष नयाँ अपडेट’

काठमाडौं, वैशाख २९ – हाम्रो पात्रोले स्थानीय चुनावलाई लक्षित गरेर स्थानीय चुनाव विशेष नयाँ अपडेट गर्ने भएको छ । २० वर्षपछि हुन लागेको स्थानीय चुनावलाई लक्षित गर्दै यस बारेमा ताजा अपडेट गराउने भन्दै ‘चुनाव विशेष नयाँ अपडेट’ सार्वजनिक गरेको जनाएको छ । चुनावका बारेमा नयाँ अपडेट जान्नका लागि हाम्रो पात्रोले ‘चुनाव विशेष नयाँ अपडेट’ डाउनलोड गर्नु पर्ने जनाएको छ । यसबाट सबै क्षेत्रका उम्मेद्वार, राजनीतिक पार्टी, मतगणनाको नतिजालगायत सबै हेर्न सकिने हाम्रो पात्रोले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया