MENU

समाज

Ncell Axiata

भीरबाट लडेर कालिकोटमा एकजनाको मृत्यु

कालिकोट, वैशाख ३१ – कालिकोटको सदरमुकाम खाडातक्र नगरपालिका–१ को सिंहालामा भीरबाट खसेर एकजनाको ज्यान गएका छ ।  सिंहालामा नुहाएर सदरमुकाम फर्कदै गरेका खाडातक्र–१ का ३० वर्षका प्रमप्रकाश शाहीको भीरबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया