MENU

राजनीति

Ncell Axiata

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

काठमाडौं, वैशाख ३१ – झण्डै २० वर्षपछि भैरहेको स्थानीय तहको चुनावमा मतदाता उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भएका छन् । ३, ४, र ६ नम्बर प्रदेशका सबै ३४ जिल्लामा बिहानैदेखि मतदान सुरु भएको हो । सबै मतदान केन्द्रमा मतदाता अनुशासित भएर लाइनमा उभिएका छन् । कतिले मतदान गरिसकेका छन् । काठमाडौंका केही मतदान केन्द्रमा देखिएको उत्साह हेर्नुहोस् । 

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

तस्बिरमा हेर्नुहोस् मतदाताको उत्साह

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया