MENU

समाज

Ncell Axiata Naya Saptati
USAID

९२ वर्षका बृद्ध भन्छन् – ‘यो मेरो जीवनको अन्तिम भोट हो’

काभ्रे, वैशाख ३१ – काभ्रेमा ९२ वर्षका बृद्धले भोट हालेका छन् । नमोबुद्ध नगरपालिका ५ को कानपुर माविमा रहेको मतदान केन्द्रबाट ९२ बर्षका बेनीबहादुर कोइरालाले भोट दिनुभएको हो । उहाँलाई परिवारले डोहोर्‍याएर मदतानस्थलमा पुर्‍याएका हुन् ।

उहाँले यो नै आफ्नो जीवनको अन्तिम मतदान रहेको प्रतिक्रिया दिनुभएको छ ।‘सायद यो नै मेरो जीवनको अन्तिम भोट होला, जिन्दगीको अन्तिम समयमा भोट हाल्न पाएँ म दंग छु’ ९२ बर्षका बृद्ध कोइरालाले भन्नुभयो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया