MENU

राजनीति

Ncell Axiata Naya Saptati
USAID

मतपत्रमा मसी लत्पतिने डर

ऋग्वेद शर्मा/उज्यालो । 

काठमाडौं, वैशाख ३१ – काठमाडौंको टोखा नगरपालिकामा उत्साहपूर्णरुपमा मतदान भइरहेको छ । थापासी हाइटसहितका क्षेत्रमा रहेका मतदान केन्द्रमा महिला, वृद्धवृद्ध तथा अपांगले पनि सहज रुपमा मतदान गरेका छन् । वृद्धवृद्धा तथा अपांगता भएका तथा अशक्तका लागि स्वयम् सेवकले सहयोग गरेका छन् । मतदाताले मतदान केन्द्रमा व्यवस्था राम्रो रहेको तर मतपत्र ठूलो भएकाले मतदान गर्न केही असजिलो भएको उनीहरुले बताएका छन् । मतपत्रमा छाप लगाउँदा मसी लत्पतिने डर रहेको तर आफूहरुले सचेत भएर मतदान गरेको उनीहरुले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया