MENU

समाज

Ncell Axiata

स्याङ्जामा १ सय १५ वर्षिया दमन्ती थापाबाट मतदान शुरु

स्याङ्जा, वैशाख ३१ – स्याङ्जामा १ सय १५ वर्षिया दमन्ती थापा मगरबाट मतदान सुरु गएिको छ । अमरदीप आधारभुत विद्यालय कालीगण्डकी–३ आलमदेवी केन्द्रमा उहाँले बिहान सात बजे मतदान गरेसँगै मतदान प्रकृया शुरु गरिएको मतदान अधिकृत इन्दिरा लुईटेलले जानकारी दिनुभयो ।

कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का दमन्ती थापा विसं १९ सय ५९ सालमा जन्मिनुभएको  स्थानीय शिक्षक पर्थ थापाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया