MENU

समाज

Ncell Axiata

अनुमति नलिई चलाएका १३ सय १४ वटा गाडी नियन्त्रणमा

काठमाडौं, वैशाख ३१- प्रहरीले उपत्यकाबाट १३ सय १४ वटा गाडी नियन्त्रणमा लिएको छ । अनुमति नलिई चलाएका गाडी नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

आज अनुमती लिएका सवारीसाधान मात्रै चलाउन पाइन्छ । 

यस्तै स्वदेशी तथा बिदेशी पर्यटकको लागी त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरी इकाईले तीनवटा बेग्लाबेग्लै रुटमा सटल बस संचालन गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया