MENU

समाज

Ncell Axiata
chhaka panja

अनुमति विना चलाएका गाडी प्रहरीद्वारा नियन्त्रणमा

काठमाडौं, वैशाख ३१ – प्रहरीले काठमाडौं उपत्यकाबाट २ हजार ८६ वटा गाडी नियन्त्रणमा लिएको छ । 

निर्वाचन आयोगको अनुमति नलिई चलाएका गाडी नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चुनावको सुरक्षाका लागि भन्दै आइतबार अनुमति लिएका गाडी मात्रै चलाउन पाइन्छ । 

यस्तै स्वदेशी तथा विदेशी पर्यटकको लागि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरी इकाईले तीनवटा बेग्लाबेग्लै रुटमा सटल बस संचालन गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया