MENU

समाज

Ncell Axiata
USAID

खाली सडकमा स्केटिङ

काठमाडौं, वैशाख ३१ – स्थानीय चुनावका कारण काठमाडौं उपत्यकाका सडक आइतबार सुनसान बने । अघिपछि गाडी र मान्छेको कोलाहलले व्यस्त हुने सडक खाली भएपछि युवाहरुले स्केटिङ खेलेका छन् । काठमाडौंको सिंहदरबार अगाडिको सडकमा केही युवाहरु स्केटिङ खेलका थिए । त्यस्तै अन्यत्रको सडक पनि सुनसान छ । निर्वाचन आयोगबाट अनुमतिपत्र लिएका गाडीमात्र चल्न पाउने व्यवस्था भएपछि सडक सुनसान भएका छन् । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया