MENU

समाज

Ncell Axiata
sagun

बेलुका सात बजेपछि गाडी चलाउन पाइने

काठमाडौं, वैशाख ३१ – बेलुका सात बजेपछि गाडी चलाउन पाइने भएको छ । स्थानीय चुनावका लागि भन्दै आइतबार बिहान ५ बजेदेखि गाडी चलाउन रोक लगाइएकोमा बेलुका सात बजेपछि चलाउने पाइने भएको हो । 

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निर्वाचन आयोगबाट पास लिएका गाडीमात्र आइतबार चलाउन दिएको ट्राफिक प्रहरीले बेलुका सात बजेदेखि पास नलिएका गाडी पनि चलाउन पाइने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया