MENU

समाज

Ncell Axiata
sagun

पवटी झडपमा घाइते भएका ११ जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

दोलखा, वैशाख ३१ – दोलखाको मेलुङ गाउँपालिका-१ को पवटीमा झडप हुँदा घाइते भएका ११ जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । 

झडपमा घाइते भएका निर्मलकुमार कोइराला, प्रकाश खत्री, घलेन्द्र बहादुर बुढाथोकी, प्रवीण बस्नेत, बुुद्ध बुढाथोकी, रामशरण ठकुरी, भुवन थापा, गुदराज बस्नेत, मोहनबहादुर बुढाथोकी, नारायण बस्नेत र रोशन भुजेललाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । यस्तै, क्षेत्रपामा घाइते भएका भिमबहादुर श्रेष्ठलाई पनि हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया