MENU

समाज

Ncell Axiata

मतदान गर्न जाँदा रिङ्गटा लागेर मृत्यु

धादिङ, वैशाख ३१ – गजुरी गाउँपालिकास्थित जरे बगैँचामा मतदान गर्न जाने क्रममा आइतबार एक जनाको ज्यान गएको छ ।  

आइतबार दिउँसो मतदानका लागि जाँदै गर्दा ५५ वर्षका रिषी चेपाङको बाटोमा रिङ्गटा लागेर लड्दा ज्यान गएको प्रहरीले जनाएको छ । बाटोमा लडेपछि उपचारका लागि लैजाँदै गर्दा उनको ज्यान गएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया