MENU

समाज

Ncell Axiata
USAID

ताप्लेजुङमा खुकुरी प्रहारगरि एक जनाको हत्या

ताप्लेजुङ, जेठ १ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २६ वर्षिय टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बुको हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सबाहाङलाई दुई तीन जनाको समूहमा आएका मानिसले खुकुरी हानेका थिए । हत्या आरोपमा फुरुम्बुका सुमन लिम्बु पक्राउ परेका छन् भने अरु फरार रहेका प्रहरीले जनाएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया