MENU

समाज

Ncell Axiata
sagun

साउदीमा अलपत्र परेका आठ जना महिलालाई नेपाल फर्काइयो

काठमाडौं, जेठ १ – अवैधानिक रुपमा साउदी अरबमा घरेलु काम गर्न पुगेका आठ जना महिलालाई नेपाल फर्काइएको छ । 

फर्काइका मध्ये तीन जना कुवेत र पाँच जना सिधै साउदी पुगेका थिए । अलपत्र परेर दूतावासको सेल्टरमा रहेका उनीहरु सोमबार बिहान काठमाडौं आइ पुगेका हुन् ।

डेढ महिनाको अवधिमा साउदीको रियादस्थित नेपाली दूतावासले अलपत्र परेका ४० जना महिलालाई उद्धार गरी नेपाल फर्काएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया