MENU

समाज

Ncell Axiata

चार दिनदेखि ओखलढुंगा अन्धकारमा

ओखलढुंगा, जेठ १ – ओखलढुंगामा चार दिनदेखि अवरुद्ध विद्युत अझै नियमित हुन सकेको छैन । विद्युत आपूर्ति ठप्प भएपछि स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । 

विद्यत प्रशारण लाइनमा समस्या आउँदा आपूर्ति बन्द भएको ओखलढुंगा वितरण केन्द्रले जनाएको छ । प्रशारण लाइनमा आएको समस्या पहिचान गर्न विद्युत प्रधिकरणले चासो देखाएको छैन् ।

विद्युत आपूर्ति नहुँदा ओखलढुंगामा सञ्चालित रेडियोको प्रशारणमा अवरुद्ध भएको छ । यस्तै सरकारी तथा निजी क्षेत्रका काम प्रभावित भएका छन् ।  नेपाल टेलिकमको इन्टरनेट र टेलिफोनमा पनि समस्या देखिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया