MENU

समाज

Ncell Axiata
chhaka panja

निर्माण व्यवसायी संघको ढोकामा राखिएको बम सेनाद्वारा निष्क्रिय

नवलपरासी, जेठ ३ – परासीमा बुधबार फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । 

परासी स्थित निर्माण व्यवसायी संघको ढोका नजिक फेला पारिएको प्रेसर कुकर बमलाई बज्रदल गण परासीबाट उपसेनानीको कमाण्डमा खटिएको टोलीले निस्क्रिय पारेको हो । 

बम कसले र किन राखेको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया