MENU

राजनीति

Ncell Axiata Naya Saptati
USAID

१३७ स्थानको नतिजाः कसको कति जित ?

काठमाडौं, जेठ ४ – पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्मको मत परिणाम हेर्दा प्रमुख पदमा एमाले अघि देखिएको छ ।

अहिलेसम्म १३७ स्थानको मतपरिणाम आउँद नेकपा एमालेले ५७ तहमा जित निकालेको छ भने ५५ तहमा जित निकाल्दै कांग्रेस दोस्रो स्थानमा र २१ स्थानमा जित निकालेर माओवादी केन्द्र तेस्रो स्थानमा छन् ।

नेकपा एमाले प्रमुख जितेका ठाउँ

१) कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम)
२) कास्कीको माछापुछ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ्ग
३) कास्कीको रुपा गाउँपालिका–नवराज ओझा
४) स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी 
५) स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर
६) स्याङ्जा फेदीखोला गाउँपालिका – घनश्याम सुवेदी
७) स्याङ्जाको आँधिखोला गाउँपालिका–सुधिर पौडेल 
८) डोल्पाको  ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही
९) डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)
१०) डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा
११) डोल्पाको काइके गाउँपालिका – अंगद राना
१२) धादिङको सिद्धलेक गाउँपालिका– पे्रमनाथ सिलवाल
१३) धादिङको धुनीबेसी नगरपालिका–बालकृष्ण आचार्य
१४) मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले
१५) मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले 
१६) मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा
१७) मकवानपुरको गढी गाउँपालिका–विदुर हुमागाईं
१८) मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–जीवन लामा
१९) मकवानपुरको कैलाश गाउँपालिका–टंक मोक्तान
२०) ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल
२१) रसुवा गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ
२२) रसुवाको कालिका गाउँपालिका–सीताकुमारी पौडेल
२३) दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का 
२४) दैलेखको भैरवी गाउँपालिका–प्रेमबहादुर बुढा
२५) दैलेखको महाबु गाउँपालिका–जंगबहादुर शाही
२६) रामेछापको गोकुलगंगा गाउँपालिका–खड्गबहादुर सुनुवार
२७) रामेछापको उमाकुण्ड गाउँपालिका–शेरबहादुर सुनुवार
२८) जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही
२९) पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल
३०) तनहुँ देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा
३१) जुम्ला तिला गाउँपालिका–रतननाथ योगी
३२) काभ्रेको खानीखोला गाउँपालिका–कृष्ण खुलाल 
३३) दोलखाको जिरी नगरपालिका–टंक जिरेल
३४) हुम्लाको अदनचुली गाउँपालिका–दल फटेरा
३५) सिन्धुपाल्चोकको लिसंखुपाखा गाउँपालिका–कमल नेपाल
३६) सल्यान ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने
३७) सिन्धुली फिक्कल गाउँपालिका – धनबहादुर कार्की
३८) पर्वतको फलेवास नगरपालिका – पदमपाणी शर्मा
३९) तनहुँको धिरिङ गाउँपालिका – रणबहादुर राना
४०) धादिङको थाक्रे गाउँपालिका – रामकुमार आचार्य
४१) काठमाडौंको शंकरापुर नगरपालिका –  सुर्वण श्रेष्ठ
४२) धादिङको नेत्रावती गाउँपालिका – दुर्गाकुमार शाक्य
४३) कालिकोटको खाँडाचक्र नगरपालिका – जशीप्रसाद पाण्डे
४४) सल्यानको कपुरकोट गाउँपालिका – भिमबहादुर सेन
४५) म्याग्दीको धौलागिरी गाउँपालिका – थमसरा पुन 
४६) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका – केदार क्षेत्री
४७) तनहुँको घिरिङ गाउँपालिका – रणबहादुर राना
४८) जाजरकोटको भेरी नगरपालिका – सीपी घर्तीमगर
४९) लमजुङको मस्र्याङ्दी गाउँपालिका – अर्जुन गुरुङ 
५०) दैलेखको चामुण्डा नगरपालिका – सूर्यबहादुर शाही
५१) दैलेखको ठाँटीकाध गाउँपालिका – धिरबहादुर शाही
५२) बाग्लुङको काठेखोला गाउँपालिका – अम्बर थापा
५३) बाग्लुङको ढोरपाटन नगरपालिका – देबकुमार नेपाली
५४) नुवाकोटको तार्केश्वर गाउँपालिका – रमेश वस्ती
५५) मकवानपुरको भीमफेदी गाउँपालिका–हिदम लामा
५६) सल्यानको कालिमाटी गाउँपालिका–दानबहादुर खत्री केसी
५७) रामेछापको मन्थली नगरपालिका–रमेशकुमार बस्नेत

नेपाली कांग्रेस प्रमुख जितेका ठाउँ

१) नवलपरासीको बुङ्दीकाली गाउँपालिका – दुर्गाबहादुर राना
२) नवलपरासीको विनयीत्रिवेणी  गाउँपालिका–डम्बर जिसी
३) नवलपरासीको हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे
४) नवलपरासीको बुलिङटार गाउँपालिका–शशिकिरण बस्ताकोटी
५) मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन
६) मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ
७) मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट 
८) मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)
९) मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
१०) जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत 
११) जाजरकोटको बारेकोट गाउँपालिका–महेन्द्र शाही
१२) बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा 
१३) बाग्लुङको गलकोट नगरपालिका–भरत शर्मा
१४) बाग्लुङको निसीखोला गाउँपालिका–तारानाथ पौडेल
१५) जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा
१६) जुम्लाको सिंजा गाउँपालिका – देवल सिंह रावल
१७) जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत
१८) गोरखाको गण्डकी गाउँपालिका–होमबहादुर राना
१९) गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ
२०) सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की
२१) सिन्धुलीको घ्याङलेक गाउँपालिका–जगतबहादुर भोलन
२२) रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल
२३) रसुवाको नौकुण्ड गाउँपालिका– नुर्पु साङ्वो घले
२४) काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना
२५) काभ्रेको तेमाल गाउँपालिका–सलामसिंह लामा
२६) नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा
२७) नुवाकोटको तादी गाउँपालिका– नारायणप्रसाद पाण्डे
२८) लमजुङको मध्यनेपाल नगरपालिका प्रमुखमा – रमेशकुमार पाण्डे
२९) हुम्लाको चिनिकोट गाउँपालिका–पदम लामा
३०) सुर्खेतको चिङगाड गाउँपालिका–देवबहादुर चन्द
३१) कास्कीको अन्नपूर्ण गाउँपालिका–युवराज कुँवर
३२) म्याग्दीको मालिका गाउँपालिका–श्रीप्रसाद रोका
३३) दोलखाको वैत्यश्वर गाउँपालिका–छवी लामा
३४) मुगुको मुगुमकार्मारोङ गाउँपालिका –छिरिङक्यान्पो लामा
३५) दैलेखको डुङ्गेश्वर गाउँपालिका–नगेन्द्रबहादुर मल्ल
३६) सल्यानको त्रिवेणी गाउँपालिका–मानबहादुर डाँगी
३७) पर्वतको पैंयू गाउँपालिका–खगेन्द्र तिवारी
३८) धादिङ खनियाबास गाउँपालिका – रणबहादुर तामाङ
३९) गोरखाको सिरानचोक गाउँपालिका – राजु गुरुङ
४०) म्याग्दीको बेनी नगरपालिका – हरिकुष्ण श्रेष्ठ
४१) सुर्खेतको बराहताल गाउँपालिका – तेजबहादुर बस्नेत
४२) सल्यानको छत्रेश्वरी गाउँपालिका – सन्तोस केसी
४३) तनहुँको आबुखैरनी गाउँपालिका – गिरबहादुर थापा
४४) मकवानपुरको बकैया गाउँपालिका – दामोदर खनाल
४५) गोरखाको अजिरकोट गाउँपालिका – फणिन्द्रप्रसाद धिताल
४६) चितवनको इच्छाकामना गाउँपालिका – गिताकुमारी गुरुङ
४७) स्याङ्जाको चापाकोट नगरपालिका – शिवकुमार गिरी
४८) स्याङ्जाको अर्जुन चौपाली गाउँपालिका – दीर्घनारायण अर्याल
४९) म्याग्दीको अन्नपूर्ण गाउँपालिका – डमबहादुर पुन
५०) तनहुँको ऋसिङ गाउँपालिका – राजेन्द्रकृष्ण श्रेष्ठ
५१) काभ्रेको रोशी गाउँपालिका – दलबहादुर लामा
५२) सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – निमा ग्याल्जेन शेर्पा
५३) लमजुङको दूधपोखरी गाउँपालिका – छुपीमाया गुरुङ
५४) जुम्लाको चन्दननाथ नगरपालिका – कान्तिका सेजुवाल
५५) नुवाकोटको दुप्चेश्वर गाउँपालिका – योविन्द्रसिंह तामाङ

माओवादी केन्द्रले प्रमुख जितेका ठाउँ

१) सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी
२) जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही
३) जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी 
४) डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया 
५) हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल
६) डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही
७) कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही 
८) सिन्धुली मरिण गाउँपालिका – पानीराज बम्जन
९) ललिपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान
१०) रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन
११) रुकुमको मुसिकोट नगरपालिका – देवीलाल गौतम
१२) तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा
१३) जुम्लाको तातोपानी गाउँपालिका–नवराज न्यौपाने
१४) बाग्लुङको ताराखोला गाउँपालिका– प्रकाश घर्ती
१५) रुकुमको त्रिवेणी गाउँपालिका–झक्कुप्रसाद घर्ती
१६) हुम्लाको चंखेली गाउँपालिका–धनलाल जैशी
१७) रुकुमको बाफिकोट गाउँपालिका–धर्म केसी
१८) सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–कारसाङ थिङ
१९) मकवानपुरको बागमती गाउँपालिका–सर्केस घलान
२०) सल्यानको दार्मा गाउँपालिका – निमबहादुर केसी
२१) सल्यानको बागचौर नगरपालिका – लोकमान बुढाथोकी

नयाँ शक्ति पार्टी नेपाल

१) रसुवाको पार्वतीकुण्ड – बुचुङ तामाङ

राप्रपा

१) धादिङको रुबीभ्याली गाउँपालिका – चेरुङ तामाङ

स्वतन्त्र दुई

१) मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्र उम्मेद्वार राजु बिष्ट विजयी हुनुभएको छ । बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएर विजयी हुनुभएको हो । उहाँ कांग्रेसबाट टिकट नपाएपछि बागीबाट उठ्नुभएको थियो । 
२) डोल्पाको डोल्पो बुद्ध गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार तेम्बा गुरुङ विजयी
३) डोल्पाको छर्का ताङसोङ गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार सोनाम गुरुङ विजयी

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया