MENU

समाज

Ncell Axiata
NIC Asia

शिक्षकसँग चारलाख रुपैयाँ घुस लिंदै गरेका चारजना पक्राउ

सर्लाही, जेठ ४– शिक्षकसँग चार लाख रुपैयाँ घुस लिंदै गरेको अवस्थामा सर्लाहीबाट बिहान चारजना पक्राउ परेका छन् । महोत्तरीको बर्दिबासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहान घुस लिंदै गरको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । 

जिल्ला शिक्षा कार्यालय सर्लाहीका उपजिशिअ रामहरि रिजाल र वासुदेव तिमल्सिना तथा जनज्योति उच्चमावि लालबन्दीका प्रधानाध्यापक विष्णुबहादुर पोखरेल र व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने घुस सहित पक्राउ परेका अख्तियार टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया