MENU

राजनीति

Ncell Axiata

मतगणना सकिएका जिल्लामा कसको कति सिट ?

काठमाडौं, जेठ ५- वैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको चुनावको अहिलेसम्म १५ जिल्लाको मतगणना सकिएको छ । अहिलेसम्म मतगणना सकिएका कुन जिल्लामा कसले कति जिते त ? 

रुकुम स्थानीय तह ६– ३ नगरपालिका र ३ गाउँपालिका 

माओवादी केन्द्र– ६ (सबैमा विजयी) 

जाजरकोट स्थानीय तह ७ – ३ नगरपालिका ४ गाउँपालिका 

एमाले – २ नगरपालिका, १ गाउँपालिका 
कांग्रेस–२ गाउँपालिका 
माओवादी केन्द्र–१ नगरपालिका, १ गाउँपालिका 

दैलेख स्थानीय तह ११– ४ नगरपालिका, ७ गाउँपालिका 

एमाले– ३ नगरपालिका, ४ गाउँपालिका 
कांग्रेस–१ नगरपालिका, ३ गाउँपालिका 

जुम्ला स्थानीय तह ८– १ नगरपालिका, ७ गाउँपालिका 

कांग्रेस –१ नगरपालिका, ३ गाउँपालिका 
माओवादी केन्द्र–३ गाउँपालिका 
एमाले– १ गाउँपालिका 

रसुवा स्थानीय तह ५– ५ गाउँपालिका 

एमाले– २ गाउँपालिका 
कांग्रेस–२ गाउँपालिका 
नयाँशक्ति–१ गाउँपालिका 

स्याङजा स्थानीय तह ११– ५ नगरपालिका, ६ गाउँपालिका 

एमाले– ५ गाउँपालिका, २ नगरपालिका
कांग्रेस– ३ नगरपालिका, १ गाउँपालिका 

गोरखा स्थानीय तह ११– २ नगरपालिका, ९ गाउँपालिका 

कांग्रेस – २ नगरपालिका, ७ गाउँपालिका
एमाले–२ गाउँपालिका 

म्याग्दी स्थानीय तह ६– १ नगरपालिका, ५ गाउँपालिका 

कांग्रेस–१ नगरपालिका, ३ गाउँपालिका 
एमाले –२ गाउँपालिका 

पर्वत स्थानीय तह ७ – २ नगरपालिका, ५ गाउँपालिका 

एमाले–१ नगरपालिका, ३ गाउँपालिका
कांग्रेस–१ नगरपालिका, २ गाउँपालिका

तनहुँ स्थानीय तह १०– ४ नगरपालिका, ६ गाउँपालिका

कांग्रेस –३ नगरपालिका, ३ गाउँपालिका 
एमाले – १ नगरपालिका, २ गाउँपाहिलका
माओवादी–१ गाउँपालिका 

नवलपरासी स्थानीय तह ८– ५ नगरपालिका, ३ गाउँपालिका 

कांग्रेस –३ नगरपालिका, ३ गाउँपालिका 
एमाले–२ नगरपालिका 

सिन्धुली स्थानीय तह ९–२ नगरपालिका, ७ गाउँपालिका 

एमाले –२ नगरपालिका, १ गाउँपालिका
कांग्रेस–३ गाउँपालिका
माओवादी–३ गाउँपालिका 

वाग्लुङ स्थानीय तह १०–४ नगरपालिका, ६ गाउँपालिका

कांग्रेस – २ नगरपालिका, २ गाउँपालिका
एमाले–२ नगरपालिका, २ गाउँपालिका
माआोवादी–१ गाउँपालिका
राप्रपा –१ गाउँपालिका

मनाङ स्थानीय तह ४ –४ गाउँपालिका

कांग्रेस –२ गाउँपालिका 
एमाले–२ गाउँपालिका 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया