MENU

राजनीति

Ncell Axiata
chhaka panja

सुर्खेतको पञ्चपुरी नगरपालिकामा कांग्रेसले जित्यो

सुर्खेत, जेठ ५ – सुर्खेतको पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका मेयरका उम्मेद्वार उपेन्द्रबहादुर थापा ५ हजार १ सय ३४ मत सहित वियजी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मनबहादुर कामीले ४ हजार ७ सय ३२ मत पाउनुभएको छ ।

उपमेयरमा पनि कांग्रेसले नै जितेको छ । कांग्रेसकी उम्मेद्वार मुक्तीदेवी रेग्मी पुरी ५ हजार २ सय ४ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी राजकुमारी तिवारीले ४ हजार ८ सय २४ मत पाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया