MENU

राजनीति

Ncell Axiata
USAID

काठमाडौं महानगरपालिमा एमालेको अग्रता कायमै

काठमाडौं, जेठ ५ – काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेको अग्रता कायमै छ । पहिलोमा एमाले, दोस्रोमा कांग्रेस र विवेकशिल नेपाली  दल छन् । 

यस्तो छ मत परिणाम
मेयर 
कांग्रेस–७४८९
एमाले – ११०८२
माओवादी केन्द्र – १२२६
साझा – ३४९५
विवेकशिल नेपाली – ४२२३

उपमेयर 
कांग्रेस – ९८७९
राप्रपा – ५९४८
माओवादी केन्द्र – १६३५
साझा – २०७६

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया