MENU

राजनीति

Ncell Axiata
USAID

​ललितपुरको वडा नम्बर १५ मा रोकिएको मतगणना सुरु

काठमाडौं, जेठ ५ – ललितपुरको वडा नम्बर १५ मा रोकिएको मतगणना सुरु भएको छ । खसेको मत भन्दा ३१ मत बढी आएपछि मत गणना स्थगित भएको थियो । कुल ३२४७ मत खसेको मुचुल्का उठाए पनि ३१ मत बढी आएपछि विवाद भएको थियो । अहिले सर्वदलीय बैठक बसि मत गणना सुरु भएको छ ।
 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया