MENU

राजनीति

Ncell Axiata
USAID

​सुर्खेतको चौंकुने गाउँपालिकामा एमाले विजयी

सुर्खेत, जेठ ५ – सुर्खेतको चौंकुने गाउँपालिकामा एमालेले जितेको छ । एमालेका उम्मेद्वार धिरबहादुर शाही ३ हजार २ सय ४२ मतसहित अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खड्ग बास्तानेले २ हजार ७ सय ४५ मत पाउनुभएको छ । 

उपाध्यक्षमा पनि एमालेले नै जीतेको छ । एमालेकी निर्मला राना ३ हजार ३ सय ५६ मतका साथ विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिदवन्दवी बिमला जिसीले २ हजार ३ सय १५ मत पाउनुभएको छ ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया