MENU

राजनीति

Ncell Axiata Naya Saptati
USAID

​सूर्यविनायक–५ मा एमाले विजयी

भक्तपुर, जेठ ५ – भक्तपुरको सूर्यविनायक नगरपालिका–५  को वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ । सुर्यविनायक नगरपालिकाको वडा अध्यक्षका उम्मेदवार राजकुमार जोशीले १ हजार ४८० मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण थापाले ८४६ प्राप्त गर्नुभएको छ । 

त्यसैगरि महिला सदस्यमा कमला पोखरेल सुवेदी, दलित महिला सदस्यमा गीता बिसुङ्खे, सदस्यमा मनोज थापा र वासुदेव पोखरले विजयी हुनुभएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया