MENU

राजनीति

Ncell Axiata

पोखरा लेखनाथ महानगरपालिकामा एमालेलाई ४५३ मतको अग्रता

कास्की, जेठ ५ – पोखरा लेखनाथ महानगरपालिकामा मेयरमा नेकपा एमालेका मानबहादुर जिसीले अग्रता बढाउनुभएको छ ।

पोखरा लेखनाथ महानगरपालिका
मेयर
एमाले–राप्रपाःमानबहादुर जिसी :  १४३९४
कांग्रेस–माओवादीः रामजी कुँवर : १३९४१

उपमेयर
एमालेः मन्जु गरुङ : १३५१९
कांग्रेसः सरस्वती गुरुङ : १२९२६

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया