MENU

राजनीति

Ncell Axiata Naya Saptati
USAID

भरतपुर महानगरपालिकाको अपडेट, रेणु दाहाललाई अग्रता

चितवन, जेठ ५ – चितवनको भरतपुर महानगरपालिकामा माओबादी केन्द्रले अग्रता बनाएको छ । कांग्रेससँग तालमेल गरेको माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएकी रेणु दाहालले एमाले उम्मेद्वार देवी ज्ञावालीलाई पछि पार्दै अग्रता लिनुभएको हो । 

मेयर

(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहालः १४६२०

(एमाले) देवी ज्ञवालीः १४४७३
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया