MENU

राजनीति

Ncell Axiata

धादिङको गजुरी गाउँपालिकामा एमाले विजयी

धादिङ, जेठ ५ – धादिङको गजुरी गाउँपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका उम्मेद्वार राजेन्द्र विक्रम वस्नेत ४ हजार ३ सय ३६ मत सहित विजयी हुनुभयो । 
उहाँका निकटतम प्रतिद्वन्द्धी माओवादी केन्द्रका गणेशलाल श्रेष्ठको ४ हजार ६ मत छ । उपाध्यक्षमा पनि एमालेकी सीता ढुङ्गाना ४ हजार २ सय १४ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी शर्मिला बिसुरालले ३ हजार ६ सय २९  मत पाउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया