MENU

राजनीति

Ncell Axiata
USAID

चाँगुनारायण नगरपालिकामा विवाद, मतगणना स्थगित

भक्तपुर, जेठ ५ – चाँगुनारायण नगरपालिका वडा नं. ३ को मतगणता स्थगित भएको छ । मतदान गर्ने स्वस्तिक छापमा फरक रंगको छाप लगाईएको पाईएको भन्दै विवाद भएपछि मतगणना स्थगित भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मसीको स्वस्तिक छापको प्रयोग भएको भन्दै विवाद भएपछि मतगणना स्थगित भएको मतगणना स्थलबाट सुरक्षाकर्मीले जानकारी दिएको छ । 

विवाद भएर मतगणना रोकिएपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा सहित सर्वदलीय बैठक सुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • चुनावको सबै तयारी पूरा, मतदानमा सहभागी हुन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले बुधबार हुने चुनावमा मतदान गर्न मतदातालाई अनुरोध गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरी प्रदेश नम्बर १, ५ र ७ का मतदाताका लागि बुधबारको दिन आफ्नो अधिकार उपयोग गर्ने अवसर पनि भएकाले सबैलाई मतदान गरी आफ्ना प्रतिनिधि चयन गर्न आग्रह गरेको हो ।

  • तेह्रथुममा बम पड्कियो

    तेह्रथुम, १३ असार – तेह्रथुमको लालीगुराँस नगरपालिका–५, दाँगपा स्थित सिंहबाहिनी मावि मतदान केन्द्र नजिकै मंगलबार बम पड्किएको छ ।

  • ​जहाँ वडाअध्यक्ष नै जथाभावी फोहोर फ्याँक्छन्

    केही दिनअघि एक बिहान । ललितपुर महानगरपालिकाको वडा नम्बर ५ को एक टोल । भर्खरै सटर खोलेर धुपध्वाँर गरिमात्र सकेको पसल । दिनभरि धेरै सामान बेचौला र नाफा कमाउँला भन्ने सोचिरहेका पसले । अचानक पसलकै सामुन्ने फोहोरको पोको देखिन्छ ।

  • गोपीनाथ मैनालीलाई नैतिक अनुशासनभित्र राख्ने वातावरण बनाउन निर्वाचन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले आयोगका पूर्व सचिव गोपीनाथ मैनालीलाई व्यावसायिक तथा नैतिक अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न सरकार समक्ष आग्रह गरेको छ ।

  • एक दिन दुःख सहेर भएपनि चुनावमा सहभागी हुन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले बुधबार हुने स्थानीय तहको दोस्रो चरणको चुनावमा मतदान गर्न आग्रह गरेको छ । विशेष पत्रकार सम्मेलनमार्फत आयोगले प्रदेश नम्बर १, ५ र ७ मा बुधबार हुने चुनावको तयारी पूरा भएको जानकारी दिँदै मतदातालाई भोट खसाल्न आग्रह गरेको हो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया