MENU

राजनीति

Ncell Axiata
sagun

भरतपुर महानगरपालिकाको अपडेट, फेरि देवीको अग्रता

चितवन, जेठ ५ – चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बनाएको छ । कांग्रेससँग तालमेल गरेर माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएकी रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिनुभएको हो ।

मेयर

(एमाले) देवी ज्ञवालीः १५१५५
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः १४८०९

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया