MENU

राजनीति

Ncell Axiata
USAID

​हेटौंडा उपमहानगरपालिकामा कांग्रेसको अग्रता

हेटौंडा, जेठ ५ – हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका आनन्द पराजुली ७ हजार ९ सय ५० मतसहित अगाडि हुनुहुन्छ ।  

उहाँलाई राप्रपाका उम्मेद्वार मधु अधिकारीले २ हजार ५ सय ६५ मतले पछ्याइरहनुभएको छ । उपमेयरमा  एमालेले अग्रता लिएको छ । एमालेका विना लामाको ७ हजार ७ सय ४९ मत पाउनुभएको छ । उपमेयरमा राप्रपाका इन्दिरा न्यौपाने २ हजार ८ सय ५५ ले पछ्याईरहनु भएको छ ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • चुनावको सबै तयारी पूरा, मतदानमा सहभागी हुन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले बुधबार हुने चुनावमा मतदान गर्न मतदातालाई अनुरोध गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरी प्रदेश नम्बर १, ५ र ७ का मतदाताका लागि बुधबारको दिन आफ्नो अधिकार उपयोग गर्ने अवसर पनि भएकाले सबैलाई मतदान गरी आफ्ना प्रतिनिधि चयन गर्न आग्रह गरेको हो ।

  • तेह्रथुममा बम पड्कियो

    तेह्रथुम, १३ असार – तेह्रथुमको लालीगुराँस नगरपालिका–५, दाँगपा स्थित सिंहबाहिनी मावि मतदान केन्द्र नजिकै मंगलबार बम पड्किएको छ ।

  • ​जहाँ वडाअध्यक्ष नै जथाभावी फोहोर फ्याँक्छन्

    केही दिनअघि एक बिहान । ललितपुर महानगरपालिकाको वडा नम्बर ५ को एक टोल । भर्खरै सटर खोलेर धुपध्वाँर गरिमात्र सकेको पसल । दिनभरि धेरै सामान बेचौला र नाफा कमाउँला भन्ने सोचिरहेका पसले । अचानक पसलकै सामुन्ने फोहोरको पोको देखिन्छ ।

  • गोपीनाथ मैनालीलाई नैतिक अनुशासनभित्र राख्ने वातावरण बनाउन निर्वाचन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले आयोगका पूर्व सचिव गोपीनाथ मैनालीलाई व्यावसायिक तथा नैतिक अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न सरकार समक्ष आग्रह गरेको छ ।

  • एक दिन दुःख सहेर भएपनि चुनावमा सहभागी हुन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले बुधबार हुने स्थानीय तहको दोस्रो चरणको चुनावमा मतदान गर्न आग्रह गरेको छ । विशेष पत्रकार सम्मेलनमार्फत आयोगले प्रदेश नम्बर १, ५ र ७ मा बुधबार हुने चुनावको तयारी पूरा भएको जानकारी दिँदै मतदातालाई भोट खसाल्न आग्रह गरेको हो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया