MENU

राजनीति

Ncell Axiata

मसी अर्के भएको विवादमा चाँगुनारायणमा रोकिएको मतगणना सुरु

भक्तपुर, जेठ ५ – मतपत्रको स्वस्तिक छापका मसी फरक परेको भन्दै विवाद भएपछि रोकिएको चाँगुनारायण नगरपालिका वडा नं. ३ को मतगणता सुरु भएको छ । 

मतदान गर्ने स्वस्तिक छापमा फरक रंगको छाप लगाइएको पाइएको भन्दै विवाद भएपछि शुक्रबार अपरान्हबाट मतगणना स्थगित भएको थियो ।

विवाद भएर मतगणना रोकिएपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा सहित सर्वदलीय बैठक बसेर छलफल भएको र निर्वाचन आयोगले समेत स्वस्तिक छापमा फरक मसिले कुनै फरक नपर्ने जानकारी गराएपछि बेलुका साढे ७ बजेबाट मतगणना सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एक एक मतको कदर हुनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको मत बदर नहुनेगरी मतदान प्रक्रियामा सुधार गरेर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

  • मन्त्रीलाई बधाइ दिन जानेको भीडले सिंहदरबारमा कोलाहल

    मन्त्रीहरुलाई बधाइ तथा शुभकामना दिन जानेको भीडले बिहीबार दिनभर सिंहदरबार भरिभराउ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार १९ जना मन्त्री थपेसँगै नवनियुक्त मन्त्रीहरुलाई बधाइ तथा शुभकामान दिन पुगेका पार्टीका कार्यकर्ता, शुभेच्छुकले सिंहदरबार भरिएको हो ।

  • आज पनि भएन भरतपुरको फैसला, हेर्दा हेर्दैमा राखियो

    काठमाडौं, साउन १२ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतले बिहीबार पनि फैसला गर्न सकेन ।

  • डा. केसीको माग सम्बोधन गर्न समिति गठन

    काठमाडौं, साउन १२ – सरकारले अनसनरत डा. गोविन्द केसीका माग सम्बोधनका लागि शिक्षा सचिव शान्त बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

  • झोलामा खोला बोकेर हिँड्ने दलाललाई कारबाही हुन्छ : उर्जामन्त्री

    नवनियुक्त उर्जामन्त्री महेन्द्र बहादुर शाहीले झोलामा खोला बोकेर हिँड्ने तर काम नगर्ने दलालीहरुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । विद्युत भनेको नै आर्थिक क्षेत्रमा कायापलट गर्ने क्षेत्र भएकोले यसको विकासमा आफूले विशेष जोड दिने उहाँको योजना छ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया