MENU

राजनीति

Ncell Axiata

पोखरा लेखनाथ महानगरपालिकामा एमाले ५३६ मतले अघि

कास्की, जेठ ५ – पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेकै अग्रता देखिएको छ । 

मेयर
मानबहादुर जिसी, एमालेः १४६२७ 
रामजी कुवर, कांग्रेसः १४०९१


उपमेयर
मञ्जु गुरुङ, एमालेः १३६५७
सरस्वती गुरुङ, कांग्रेसः १३०९१

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया