MENU

राजनीति

Ncell Axiata
chhaka panja

काभ्रेको देउपुर मण्डन नगरपालिकामा एमाले विजयी

काभ्रे, जेठ ५ – काभ्रेको देउपुर मण्डन नगरपालिका प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमाले विजयी भएको छ । प्रमुख पदमा नेकपा एमालेका टोकबहादुर वाइवा ७६४६ मत ल्याइ विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्धी कांग्रेसका अच्युतप्रसाल पौडेलले ६३१९ मत ल्याउनुभयो । 

त्यसैगरी उपप्रमुखमा पनि एमालेकै निर्मला शाही विजयी हुनुभयो । उहाँ ७५०१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्धी कांग्रेसका राधिका ढकालले ६१६० मत ल्याउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ७० स्थानीय तहसहित ९०७ वडाको मत परिणाम सार्वजनिक

    काठमाडौं, असोज ६ – गएको २ गते चुनाव सम्पन्न भएका प्रदेश नं २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ७० तहको मतगणना सम्पन्न भएको छ ।

  • प्रदेश नं २ : अहिलेसम्मको नतिजा

    काठमाडौं, असोज ६ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावको मतगणना भइरहेको छ । अहिलेसम्म कांग्रेसको अग्रता छ । अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेपाल संघीय समाजवादीले प्रमुख पद जितेका छन् ।

  • वीरगञ्ज महानगरको पछिल्लो परिणाम

    पर्सा, असोज ६ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ । ८४ हजार भन्दा बढी मत खसेकोमा २७ हजार ३ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ ।

  • माधव नेपालको गृह जिल्ला रौतहटमा एमाले शून्य हुने पक्का

    रौतहट, असोज ६ – स्थानीय तहको चुनावमा नेकपा एमालेले रौतहटबाट एउटा पनि तहमा प्रमुख पद नजित्ने पक्का भएको छ । पार्टी वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला समेत रहेका यहाँ एमालेले अहिलेसम्म एउटा पदमा पनि प्रमुख जितेको छैन ।

  • जनकपुर उपमहानगरमा कांग्रेसभन्दा ७४६६ मतले राजपा अघि

    धनुषा, असोज ६ – धनुषाको जनकपुर उपमहानगरमा राष्ट्रिय जनता पार्टी नेपाल राजपाले अग्रता बढाउँलै लगेको छ । राजपा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसभन्दा ७४६६ मत अन्तरले अघि छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया