MENU

राजनीति

Ncell Axiata

मध्यपुर ५ नम्बरमा एमाले विजयी

भक्तपुर, जेठ ६ – मध्यपुरथिमि नगरपालिका वडा नं. ५ को वडा अध्यक्षमा नेकपा एमालेका अमृतमान श्रेष्ठ विजयी हुनु भएको छ ।

श्रेष्ठले १ हजार ९ सय ६३ मत प्राप्त गर्नुभएको थियो भने उहाँको निकटमत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीलकृष्ण प्रजापतिले १ हजार ७ सय ४१ मत प्राप्त गर्नुभएको थियो ।

त्यसै गरि महिला वडा सदस्यमा एमालेकै शुभलक्ष्मी प्रजापति र अन्य सदस्यमा नेपाली कांग्रेसका बालकृष्ण श्रेष्ठ र चन्द्रकृष्ण प्रजापति विजयी हुनु भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एक एक मतको कदर हुनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको मत बदर नहुनेगरी मतदान प्रक्रियामा सुधार गरेर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

  • मन्त्रीलाई बधाइ दिन जानेको भीडले सिंहदरबारमा कोलाहल

    मन्त्रीहरुलाई बधाइ तथा शुभकामना दिन जानेको भीडले बिहीबार दिनभर सिंहदरबार भरिभराउ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार १९ जना मन्त्री थपेसँगै नवनियुक्त मन्त्रीहरुलाई बधाइ तथा शुभकामान दिन पुगेका पार्टीका कार्यकर्ता, शुभेच्छुकले सिंहदरबार भरिएको हो ।

  • आज पनि भएन भरतपुरको फैसला, हेर्दा हेर्दैमा राखियो

    काठमाडौं, साउन १२ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतले बिहीबार पनि फैसला गर्न सकेन ।

  • डा. केसीको माग सम्बोधन गर्न समिति गठन

    काठमाडौं, साउन १२ – सरकारले अनसनरत डा. गोविन्द केसीका माग सम्बोधनका लागि शिक्षा सचिव शान्त बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

  • झोलामा खोला बोकेर हिँड्ने दलाललाई कारबाही हुन्छ : उर्जामन्त्री

    नवनियुक्त उर्जामन्त्री महेन्द्र बहादुर शाहीले झोलामा खोला बोकेर हिँड्ने तर काम नगर्ने दलालीहरुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । विद्युत भनेको नै आर्थिक क्षेत्रमा कायापलट गर्ने क्षेत्र भएकोले यसको विकासमा आफूले विशेष जोड दिने उहाँको योजना छ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया