MENU

राजनीति

Ncell Axiata
USAID

लमजुङको राईनास नगरपालिका मेयरमा एमाले, उपमेयरमा कांग्रेस

लमजुङ, जेठ ६ – लमजुङको राईनास  नगरपालिकाको मेयरमा नेकपा एमालेका सिंहबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँले ४ हजार २ सय ५७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गणेश चिलुवालले ४०८२ मत ल्याउनुभएको छ । 

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी धनकुमारी गुरुङले ४१०० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पुष्पराज खनालले ३८४७ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • चुनावको सबै तयारी पूरा, मतदानमा सहभागी हुन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले बुधबार हुने चुनावमा मतदान गर्न मतदातालाई अनुरोध गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरी प्रदेश नम्बर १, ५ र ७ का मतदाताका लागि बुधबारको दिन आफ्नो अधिकार उपयोग गर्ने अवसर पनि भएकाले सबैलाई मतदान गरी आफ्ना प्रतिनिधि चयन गर्न आग्रह गरेको हो ।

  • तेह्रथुममा बम पड्कियो

    तेह्रथुम, १३ असार – तेह्रथुमको लालीगुराँस नगरपालिका–५, दाँगपा स्थित सिंहबाहिनी मावि मतदान केन्द्र नजिकै मंगलबार बम पड्किएको छ ।

  • ​जहाँ वडाअध्यक्ष नै जथाभावी फोहोर फ्याँक्छन्

    केही दिनअघि एक बिहान । ललितपुर महानगरपालिकाको वडा नम्बर ५ को एक टोल । भर्खरै सटर खोलेर धुपध्वाँर गरिमात्र सकेको पसल । दिनभरि धेरै सामान बेचौला र नाफा कमाउँला भन्ने सोचिरहेका पसले । अचानक पसलकै सामुन्ने फोहोरको पोको देखिन्छ ।

  • गोपीनाथ मैनालीलाई नैतिक अनुशासनभित्र राख्ने वातावरण बनाउन निर्वाचन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले आयोगका पूर्व सचिव गोपीनाथ मैनालीलाई व्यावसायिक तथा नैतिक अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न सरकार समक्ष आग्रह गरेको छ ।

  • एक दिन दुःख सहेर भएपनि चुनावमा सहभागी हुन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले बुधबार हुने स्थानीय तहको दोस्रो चरणको चुनावमा मतदान गर्न आग्रह गरेको छ । विशेष पत्रकार सम्मेलनमार्फत आयोगले प्रदेश नम्बर १, ५ र ७ मा बुधबार हुने चुनावको तयारी पूरा भएको जानकारी दिँदै मतदातालाई भोट खसाल्न आग्रह गरेको हो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया