MENU

राजनीति

Ncell Axiata

​यी हुन अहिलेसम्म एमालेले जितेका ३६ नगरपालिका र ६९ गाउँपालिका

काठमाडौँ, जेठ ६ – पहिलो चरणको स्थानीय तहको अहिलेसम्मको प्राप्त परिणाम अनुसार नेकपा एमालेले ३६ नगरपालिका र ६९ गाउँपालिकाको प्रमुख पद जितेको छ । 


नेकपा एमाले प्रमुख जितेका ठाउँ

१) कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम)
२) कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ्ग
३) कास्कीको रुपा गाउँपालिका–नवराज ओझा
४) स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी 
५) स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर
६) स्याङ्जाको आँधिखोला गाउँपालिका–सुधिर पौडेल 
७) स्याङ्जाको गल्याङ नगरपालिका–भुपराज अधिकारी
८) स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थाप
९) स्याङ्जाको बिरुवा गाउँपालिका–चुनप्रसाद शर्मा
१०) डोल्पाको  ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही
११) डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)
१२) डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा
१३) डोल्पाको काइके गाउँपालिका – अंगद राना
१४) धादिङको सिद्धलेक गाउँपालिका– पे्रमनाथ सिलवाल
१५) धादिङको धुनीबेसी नगरपालिका–बालकृष्ण आचार्य
१६) धादिङको थाक्रे गाउँपालिका – रामकुमार आचार्य
१७) धादिङको नेत्रावती गाउँपालिका – दुर्गाकुमार शाक्य
१८) धादिङको गंगाजमुना गाउँपालिका–बलबहादुर अधिकारी
१९) धादिङको गल्छी गाउँपालिका–कृष्णहरि श्रेष्ठ
२०) मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले
२१) मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले 
२२) मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा
२३) मकवानपुरको गढी गाउँपालिका–विदुर हुमागाईं
२४) मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–जीवन लामा
२५) मकवानपुरको कैलाश गाउँपालिका–टंक मोक्तान
२६) मकवानपुरको भीमफेदी गाउँपालिका–हिदम लामा
२७) ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल
२८) रसुवाको गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ
२९) रसुवाको कालिका गाउँपालिका–सीताकुमारी पौडेल
३०) दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का 
३१) दैलेखको भैरवी गाउँपालिका–प्रेमबहादुर बुढा
३२) दैलेखको महाबु गाउँपालिका–जंगबहादुर शाही
३३) दैलेखको चामुण्डा नगरपालिका – सूर्यबहादुर शाही
३४) दैलेखको भगवतीमाई गाउँपालिका–दानबहादुर थापा
३५) दैलेखको ठाटीकाध गाउँपालिका–धिरबहादुर शाही
३६) रामेछापको लिखु गाउँपालिका– गोविन्दबहादुर खड्का
३७) रामेछापको गोकुलगंगा गाउँपालिका–खड्गबहादुर सुनुवार
३८) रामेछापको उमाकुण्ड गाउँपालिका–शेरबहादुर सुनुवार
३९) रामेछापको मन्थली नगरपालिका–रमेशकुमार बस्नेत
४०) जाजरकोटको भेरी नगरपालिका – सीपी घर्तीमगर
४१) जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही
४२) जाजरकोटको छेडागाड नगरपालिका–लालबहादुर महतारा
४३) जुम्लाको तिला गाउँपालिका–रतननाथ योगी
४४) पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल
४५) पर्वतको फलेवास नगरपालिका – पदमपाणी शर्मा
४६) पर्वतको विहादी गाउँपालिका–कमल भुषाल
४७) पर्वतको मोदी गाउँपालिका–प्रेमप्रसाद पौडेल
४८) काभ्रेको भुम्लु गाउँपालिका–गुमानध्वज कुँवर
४९) काभ्रेको खानीखोला गाउँपालिका–कृष्ण खुलाल 
५०) दोलखाको शैलुङ्ग गाउँपालिका–भरत दुलाल
५१) दोलखाको जिरी नगरपालिका–टंक जिरेल
५२) दोलखाको गौरीशंकर गाउँपालिका–स्वयंमबहादुर खड्का
५३) दोलखाको भिमेश्वर नगरपालिका – भरत केसी
५४) हुम्लाको अदनचुली गाउँपालिका–दल फटेरा
५५) सिन्धुपाल्चोकको लिसंखुपाखा गाउँपालिका–कमल नेपाल
५६) सिन्धुपाल्चोकको  पाँचपोखरी थाङपाल गाउँपालिका– टासी लामा 
५७) सल्यानको ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने
५८) सल्यानको कालिमाटी गाउँपालिका–दानबहादुर खत्री केसी
५९) सल्यानको कपुरकोट गाउँपालिका – भीमबहादुर सेन
६०) सिन्धुलीको फिक्कल गाउँपालिका – धनबहादुर कार्की
६१) तनहुँको धिरिङ गाउँपालिका – रणबहादुर राना
६२) तनहुँको देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा
६३) काठमाडौंको शंकरापुर नगरपालिका – सुर्वण श्रेष्ठ
६४) कालिकोटको खाँडाचक्र नगरपालिका – जशीप्रसाद पाण्डे
६५) म्याग्दीको धौलागिरी गाउँपालिका – थमसरा पुन 
६६) म्याग्दीको मंगला गाउँपालिका – सतप्रसाद रोका 
६७) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका – केदार क्षेत्री
६८) लमजुङको मस्र्याङ्दी गाउँपालिका – अर्जुन गुरुङ 
६९) बाग्लुङको काठेखोला गाउँपालिका – अम्बर थापा
७०) बाग्लुङको ढोरपाटन नगरपालिका – देबकुमार नेपाली
७१) बाग्लुङको बडीगाड गाउँपालिका–मेयरसिंह पाइजा
७२) नुवाकोटको तार्केश्वर गाउँपालिका – रमेश वस्ती
७३) सुर्खेतको लेकवेशी नगरपालिका–गगनसिं सुनार 
७४) सुर्खेतको सिम्ता गाउँपालिका – कविन्द्रकुमार केसी
७५) मुगुको खत्याड गाउँपालिका–उब्जनबहादुर शाही
७६) तनहुँको भिमाद नगरपालिका – मेखबहादुर थापा
७७) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – डम्बर अर्याल
७८) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका – निमफुन्जो शेर्पा
७९) हुम्लाको अदमचुली गाउँपालिका – दल फडेरा
८०) नवलपरासीको गैंडाकोट नगरपालिका – छत्रराज पौडेल
८१) दोलखाको तामाकोशी गाउँपालिका – ईश्वरचन्द्र पोख्रेल 
८२) धादिङको त्रिपुरासुन्दरी गाउँपालिका – शम्भुकुमार थापा
८३) सल्यानको वनगाड नगरपालिका – गोविन्द पुन
८४) मुगुको खत्याड गाउँपालिका – उज्जवल शाही
८५) बाग्लुङको बाग्लुङ नगरपालिका – जनक पौडेल
८६) दोखलाको कालिञ्चोक गाउँपालिका – बिनकुमार थामी
८७) लमजुङको सुन्दरबजार नगरपालिका – जनकराज मिश्र
८८) लमजुङको बेशिशहर नगरपालिका – गुमानसिंह अर्याल
८९) काभ्रे बनेपा नगरपालिका–लक्ष्मीनरसिंह बादे
९०) स्याङ्जाको पुतलीबजार नगरपालिका–सीमा क्षेत्री
९१) नुवाकोटको विदुर नगरपालिका–सन्जु पण्डित
९२) मकवानपुरको मनहरी गाउँपालिका–एकराज उप्रेती
९३) सिन्धुलीको कमलामाई नगरपालिका–खड्गबहादुर खत्री
९४) काठमाडौंको टोखा नगरपालिका–प्रकाश अधिकारी
९५) सिन्धुलीको दूधौली नगरपालिका–घनश्याम राउत
९६) नवलपरासीको कावासोती नगरपालिका–चन्द्रा पुन 
९७) दैलेखको आठबीस नगरपालिका– खड्गराज उपाध्याय 
९८) लमजुङको क्व्होलासोथर गाउँपालिका–प्रेम घले
९९) काभ्रेको पनौती नगरपालिका–भीम न्यौपाने
१००) रामेछाप खाँडादेवी गाउँपालिका – प्रेमबहादुर तामाङ
१०१) सुर्खेतको चौकुनेमा गाउँपालिका – धिरबहादुर शाही 
१०२) धादिङको गजुरी गाउँपालिका – राजेन्द्र विक्रम वस्नेत
१०३) काठमाडौंको कीर्तिपुर नगरपालिका – रमेश महर्जन
१०४) काभ्रेको मण्डन देउपुर नगरपालिका – टेकबहादुर वाइवा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया