MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

यस्तो छ नेपाल आइडलको प्यारोडी

काठमाडौं, जेठ ११ – नेपाल आईडलको पहिलो सिजन नै विवादले घेरिएको छ । नेपालको पहिलो एच डी च्यानल ‘ए पी वान’मा प्रसारित यस कार्यक्रमलाई दर्शकले प्रतिभाको उचित कदर नभएको भन्दै विरोध गरिरहेका छन् । 

नेपाल आईडलका जजहरुले सहभागीहरुको प्रतिभाको उचित मूल्याकंन नगरेको भन्दै अहिले जजहरुलाई नै बदल्नु पर्ने मागहरु पनि आइरहेका छन् । 

राम्रो प्रतिभा भन्दा पनि राम्रो रुपलाई हेरिएको भन्दै विभिन्न खाले टिका टिप्पणीहरु भइरहेको बेला फर्सी नेटवर्कले नेपाल आइडलको एक प्यारोडी तयार पारेको छ जसमा नेपाल आइडलका जजहरुले सहभागीहरुलाई गर्ने व्यवहारमाथि व्यङ्ग्य प्रहार गरिएको छ ।   

 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया