MENU

अर्थ

Ncell Axiata
USAID

दिनारको मूल्य घट्यो, रिंगिट, रियाल र दिर्हाम स्थिर

काठमाडौं, जेठ १८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४४ पैसा र विक्रिदर २७ रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २६ पैसा र विक्रिदर २८ रुपैयाँ ४३ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र विक्रिदर २८ रुपैयाँ १८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०५ पैसा र विक्रिदर २४ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १९ पैसा र विक्रिदर ९ रुपैयाँ २४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३८ रुपैयाँ ८७ पैसा छ भने विक्रिदर तीन सय ४० रुपैयाँ ८५ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ९९ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ५८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया