MENU

अर्थ

Ncell Axiata
NIC Asia

​बिहीबारका लागि रिंगिट, रियाल, दिर्हाम लगायतका मुद्राको सटही दर

काठमाडौं, जेठ २५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३६ पैसा र विक्रिदर २७ रुपैयाँ ५२ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १२ पैसा र विक्रिदर २८ रुपैयाँ २८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र विक्रिदर २८ रुपैयाँ १० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०७ पैसा र विक्रिदर २४ रुपैयाँ २१ पैसा रहेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १४ पैसा र विक्रिदर ९ रुपैयाँ १९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३८ रुपैयाँ ४९ पैसा छ भने विक्रिदर तीन सय ४० रुपैयाँ ४७ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७१ रुपैयाँ ९६ पैसा र विक्रिदर दुई सय ७३ रुपैयाँ ५५ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया