MENU

अर्थ

Ncell Axiata

दिनारको मूल्य घट्यो, रिंगिट, रियाल र दिर्हाम स्थिर

काठमाडौं, जेठ २८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३४ पैसा र विक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १० पैसा र विक्रिदर २८ रुपैयाँ २७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९२ पैसा र विक्रिदर २८ रुपैयाँ ०९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०५ पैसा र विक्रिदर २४ रुपैयाँ १९ पैसा रहेको छ ।

 कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १२ पैसा र विक्रिदर ९ रुपैयाँ १७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३७ रुपैयाँ ८६ पैसा छ भने विक्रिदर तीन सय ३९ रुपैयाँ ३८ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७१ रुपैयाँ ८५ पैसा र विक्रिदर दुई सय ७३ रुपैयाँ ४४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया