MENU

समाज

Ncell Axiata
NIC Asia

भरतपुरमा रुख ढल्यो

भरतपुर, जेठ २९ – चितवनको भरतपुर महानगरपालिकाको जिल्ला प्रहरी कार्यालय अगाडि रहेको रुख ढल्दा सवारी आवागमन प्रभावित भएको छ । रुख ढल्दा एउटा मोटरसाइकल र एउटा मिनी ट्रकमा समेत क्षति पुगेको छ । मतगणना भैरहेको स्थलको सुरक्षालाई मध्यनजर गर्दै अरु बाटोहरु बन्द गरिएको र खुला गरिएको बाटोमा रुख ढलेर बाटो अवरुद्ध हुँदा समस्या भएको छ । यो बाटो भरतपुर अस्पताललगायत सरकारी कार्यालयहरु जान प्रयोग हुन्छ । ढलेको रुख हटाउने काम भैरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया