MENU

अर्थ

Ncell Axiata
USAID

​कुवेती दिनारको मूल्य बढ्यो, रिंगिट, रियाल र दिर्हाम पनि उकालो लाग्दै

काठमाडौं, जेठ ३० – नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३९ पैसा र विक्रिदर २७ रुपैयाँ ५५ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ११ पैसा र विक्रिदर २८ रुपैयाँ २८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र विक्रिदर २८ रुपैयाँ १३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०८ पैसा र विक्रिदर २४ रुपैयाँ २३ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०८ पैसा र विक्रिदर ९ रुपैयाँ १४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३८ रुपैयाँ ५१ पैसा छ भने विक्रिदर तीन सय ४० रुपैयाँ ४८ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ २९ पैसा र विक्रिदर दुई सय ७३ रुपैयाँ ८८ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया