MENU

मनोरञ्जन

Ncell Axiata

चलचित्र ‘तिमीसँग’को टिजर सार्वजनिक

काठमाडौं, असार २ – शिशिर समशेर जबराको निमार्ण र निर्देशन रहेको चलचित्र ‘तिमीसँग’को टिजर सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेमसम्बन्धको विषयमा आधारित यस चलचित्रको कथा निर्देशक राणाले नै लेखेका हुन् । तिमीसँगमा नाजिर हुसेन, साम्राग्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, सुनिल बिकलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको छायांकन काठमाडौं, पोखरा, घान्द्रुक, पुनहिललगायतका स्थानमा गरिएको छ ।  चलचित्र आगामी भदौ ८ गते रिलिज गर्ने निमार्ण पक्षले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया