MENU

अर्थ

Ncell Axiata
USAID

​रिंगिट, रियाल, दिर्हाम लगायतका मुद्राको सटही दर स्थिर

काठमाडौं, असार ४ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४१ पैसा र विक्रिदर २७ रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०४ पैसा र विक्रिदर २४ रुपैयाँ १८ पैसा रहेको छ । 

 कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०८ पैसा र विक्रिदर ९ रुपैयाँ १३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३८ रुपैयाँ ६९ पैसा छ भने विक्रिदर तीन सय ४० रुपैयाँ ६७ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ४४ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ०३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया