MENU

साहित्य/ कला

Ncell Axiata

एक दिवसीय कथालेखन कार्यशाला सम्पन्न

काठमाडौं, असार ४– शनिबार काठमाडौंमा एक दिवसीय कथालेखन कार्यशाला सम्पन्न भएको छ । मिसन बेटर नेपाल र ऐश्वर्या पब्लिकेशनको संयुक्त आयोजनामा सम्पन्न कथालेखन कार्यशालामा उपन्यासकार तथा कथाकार अमर न्यौपाने र प्राध्यापक डा. आनन्द शर्माले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

कथालेखन कार्यशालामा झण्डै ५० जना सहभागी भएको आयोजकले  जनाएको छ  । कार्यशालामा अंग्रेजी केन्द्रीय विभागका उप–प्राध्यापक महेश पौड्यालले कथालेखनका विविध आयामबारे बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया